२०७५ सालमा Clickmanduका १८ चर्चित भिडियो: सेयर बजार, अर्थमन्त्री, रेवतबहादुर र सुधीर बस्नेत



काठमाडौं । अर्थतन्त्रसम्बन्धी मात्रै समाचार सम्प्रेषण गर्ने क्लिकमाण्डू डट कमले डेढ वर्षदेखि मल्टिमिडियाको अभ्यास गर्दै आएको छ । २०७५ सालमा क्लिकमाण्डूले आफ्नो युटुबमा १२८ वटा भिडियो कन्टेन्ट अपलोड गर्यो ।

मल्टिमिडिया जर्नालिस्ट नारायण पौडेलले तयार पारेका १२८ भिडियोमध्ये २ अडियो र १६ भिडियो गरी १८ वटा मल्टिमिडिया कन्टेन्ट  निकै चर्चित भए । सेयर बजार, अर्थमन्त्री र सुधीर बस्नेत सम्बन्धी भिडियो सामाग्रीमा दर्शकको अत्याधिक रुचि पाइयो ।

बैंकको ब्याजदर नघट्दासम्म सेयर बजार बढ्दैनः राकेश अडुकिया

सेयर लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले यसरी झपारे (अडियो सुन्नुस्)

सुधीर बस्नेतबाट ३० करोड ठगिएकी तारादेवीको अन्तर्वार्ता

यस्तो छ नाडा अटो शोमा भेटिएको ४५ लाख रुपैयाँ पर्ने बाइक (भिडियोसहित)

व्यवसायीहरु स्वार्थी भए, कम्युनिष्ट सरकारले निजी सम्पत्ति खोस्न सक्दैन: सुरज बैद्यको बिचार

सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)

अपार्टमेन्ट र सहकारी पीडितसँग सुधीर बस्नेतको जम्काभेटमा जे देखियो… (फोटो र भिडियोसहित)

सेयरमा प्यान बहस: नेप्से उपप्रबन्धक र लगानीकर्ताको चर्काचर्की, सीइओ साउद हेरिरहे (भिडियोसहित)

अदभुत मानिएको हुन्डाईको कोना नेपाली बजारमा, यस्ता छन विशेषता र मूल्य (भिडियाेसहित)

रेवतबहादुर कार्कीज्यू, तपाईंले ‘अर्थ समितिमा बोलेको अडियो’ यही हो, अब राजिनामा दिने कि !

अर्थमन्त्री खतिवडाले भनेः मेरो राजिनामाको कुरा हल्लामात्रै (भिडियोसहित)

रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)

सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने निर्णय, पीडितले कति फिर्ता पाउँछन् ? (भिडियोसहित)

प्रहरीले पक्राउ गरेका सेयर लगानीकर्ताले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सन्देश (भिडियोसहित)

सेयरमा प्यानः क्यामेरा र मोवाइल बन्दगर्न लगाएर बोर्ड अध्यक्षले अर्थमन्त्रालयको कुरा काटे (भिडियोसहित)

तपाईंको आफन्त चढेको हवाइजहाज कहाँ आइपुग्यो ? यसरी हेर्नुहोस् लाइभ भिडियो

पूर्वअर्थमन्त्री महतको सुझाबः आन्दोलन गरेर सेयर बजार बढ्दैन, घटेका बेला किन्नुस् (भिडियोसहित)

 

ज्योतिष बद्रिको भविष्यवाणीः ०७६ मा शेयर १८ सय विन्दुमाथि पुग्छ, अरु के-के हुन्छ? (भिडियो)


पुष्प दुलाल