सहकारी ठगी: रवि लामिछानेविरुद्ध चितवन प्रहरीमा किटानी जाहेरी

चितवन । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ । चितवनको साहारा सहकारीको

माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप भएको छ । सहकारी पीडितहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको

सहकारी ठगी: रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

काठमाडौं । सहकारीको बचत अपचलन आरोपमा पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ । आइतबार

भैरहवामा २३ घन्टाको बयानपछि रविलाई पोखरा लगियो

काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा अदालतमा बयान सकेर पोखरा लगिएको छ । बयानका मंगलबार कास्कीबाट भैरहवा लगिएको थियो । भैरहवामा बिहीबार

भैरहवामा रविको बयान: १५ प्रश्नको जवाफ दिँदै लामिछाने, बयान सकिएपछि के हुन्छ ?

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तेस्रो दिन आज पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भइरहेको छ । बिहीवार बिहान १०:४० बजेदेखि लामिछानेको बयान

रुपन्देहीमा बयान सकिएपछि रविलाई काठमाडौं ल्याउन लागिएको हो?

बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान सकिएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ । रुपन्देहीमा बयान सकिएपछि लामिछानेलाई काठमाडौं ल्याउने तयारी गरिएको

१० बजेपछि रविको बयान हुने: ७० मध्ये २० प्रश्नको जवाफ दिए, कति दिन लाग्ला ?

बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि बयान हुँदै छ । मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय

रविको बयान सकिएन, भने: खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन (भिडियो)

बुटवल । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सकिएन । मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार बयान नसकिएपछि

सिभिल सहकारीका १६ सय पीडितले ७ अर्ब बचत मागे, अध्यक्ष इच्छाराज तामाङ जेलमै

काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब बचत माग गरेका छन् । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल

सरकारी वकिल कार्यालयमा रविको बयान सुरु, जिल्ला न्यायाधिवक्तासहित ६ जना र प्रहरी अधिकारी उपस्थित

भैरहवा । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको बयान सुरु भएको छ । सहकारीको बचत रकम अपचलन आरोपमा कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याएलगत्तलै जिल्ला सरकारी