थाइ एयर एसियाले भैरहवाबाट बैंकक उडान थाल्यो

काठमाडौं । थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–बैंकक उडान औपचारिक रुपमा आइतबारबाट सुरु गरेको छ । यो एयरलाइन्सले भैरहवाबाट सातामा दुई पटक उडान गर्नेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका

आगाामी पुसदेखि स्टार्टअप उद्यम कर्जा दिने तयारी

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को स्टार्टअप उद्यम कर्जा आगामी पुसदेखि दिने तयारी गरेको छ । यो वर्षको यस कार्यक्रमअन्तर्गत स्टार्टअप उद्यम कर्जा दिनका लागि सरकारले माग गरेको

नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउँदै, यस्तो छ रुट

काठमाडौं । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सार्वजनिक यातायातका साधन न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले

नेपाल प्रहरीका १४३ डिएसपी एकै पटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरुवा भएको छ । प्रहरीका १४३ जना डिएसपीको एकै पटक सरुवा भएको हो । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज

२ महिना बन्द भएको मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

चितवन । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको

तनहुँमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल’ सञ्चालनमा, डिलक्स र जुनियर स्वीट गरी ३४ वटा कोठा

तनहुँ । मुलुकको सबैभन्दा ठूलो चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । होटलको औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकण्ठ न्यौपानेले

बागलुङमा पर्यटक बढे, होटलमा लगानी थपिँदै

गलकोट (बागलुङ) । शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल

पाँचतारे होटल हिल्टनमा एक रात बसेको साढे २ लाखसम्म (भिडियो)

काठमाडौं । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच तारे होटल हिल्टन काठमाडौं उद्घाटन गरे । हस्पिटालिटी उद्योगमा प्रवेश गरेको शंकर ग्रुपले सञ्चालनमा ल्याएको हिल्टनमा १७२ कोठा छन् । यो

१ अर्ब लगानीमा चितवनको लंकालाइनमा ‘रिसोर्ट’ सञ्चालन

चितवन । कालिका नगरपालिका–१ स्थित लंकालाइनमा एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा

सोल्टीबाट बाहिरिएको क्राउन प्लाजा सीजी होल्डिङले भित्र्याउँदै, ५ अर्बमा पुल्चोकमा तयार हुँदै पाँचतारे होटेल

नेपालको पाँचतारे होटल सोल्टीलाई २६ वर्षसम्म चलाएको बेलायती कम्पनी आइएचजीको क्राउन प्लाजा चेन पुल्चोकमा निर्माणधीन सीजी होल्डिङमा भित्रिएको छ । तीन वर्ष अगाडि मात्रै नेपालबाट बाहिरिएको यो अन्तर्राष्ट्रिय चेन होटललाई