कोरला नाकामा स्थापना भयो अध्यागमन कार्यालय, ५५ कोठाको

गण्डकी । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि

आगाामी पुसदेखि स्टार्टअप उद्यम कर्जा दिने तयारी

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को स्टार्टअप उद्यम कर्जा आगामी पुसदेखि दिने तयारी गरेको छ । यो वर्षको यस कार्यक्रमअन्तर्गत स्टार्टअप उद्यम कर्जा दिनका लागि सरकारले माग गरेको

दसैँमै मुलुक छाड्नेहरु भन्छन्, ‘हाम्रो बाध्यता भयो’

काठमाडौं । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा

स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्छौं: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताएका छन् । मंगलबार

फोर्ब्स सम्मेलनमा रोजगारीको चिन्ता: एआईले कस्ता कामदारको जागिर खोस्छ ?

‘फ्युचर अफ वर्क्स’ अर्थात् भविष्यको कामको विषयमा फोर्ब्सको सम्मेलनका वक्ताहरुले एआईले भविष्यमा कस्ता कामहरुलाई प्रतिस्थापन गर्छ ? वा कस्ता कामदारहरुको काम खोसिनेछ र कस्ता काममा अवसर सिर्जना गर्नेछ भन्नेबारे बहस

भारतमा सामसुङ कम्पनीका कामदारहरु आन्दोलित, यस्ता छन् माग

एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्समा आबद्ध करिब १ हजार ५ सय कामदारहरुले भारतको तमिलनाडुमा हडताल गरिरहेका छन् । विभिन्न माग राख्दै कामदारहरुले ११ दिनदेखि निरन्तर हडताल गर्दा

क्यानडाले फेरि कटौती गर्दै ‘पर्मिट’, नेपाली विद्यार्थीलाई कस्तो असर ?

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले एक महत्त्वपूर्ण घोषणा गरे । यो घोषणासँगै अब क्यानडा पढ्न जाने विदेशी विद्यार्थीहरुमा थप समस्या देखिने भएको छ । यसबाट नेपाल, भारत लगायतका देशबाट

आन्तरिक रोजगारी दशक घोषणा गर्दैछौं: श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै

अस्ट्रेलिया, क्यानडा र युकेले आप्रवासनमा कडाइ गर्दा खुम्चिँदै नेपाली युवाको सपना

विदेश जान नपाउने र विदेशमा गएर कमाउँदै पढेका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसर पनि यही हो। काठमाडौं । अस्ट्रेलियाले अध्ययनका लागि विदेशी विद्यार्थीहरुको सीमा निर्धारण गर्ने भएपछि यसको प्रत्यक्ष

अन्तर्राष्ट्रिय विमानस्थल बनेका २ सहरमा वैदेशिक रोजगारीका सबै सेवा पाइने, भिसा चाहीँ काठमाडौंमै

काठमाडौं । वैदशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक सबै सेवा मोफसलका दुई सहरमै उपलब्ध हुने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका सहरहरु पोखरा र भैरहवाबाट नै वैदेशिक रोजगारीमा जानेका