मूल्य वृद्धि घट्यो: दाल घ्यूको बढ्दा मरमसलाको कम

काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको

राष्ट्र बैंक ऐन संशोधन हुँदै, गभर्नरको अधिकार कटौती गर्दै सञ्चालक समितिलाई दिने तयारी

काठमाडौं । सरकारले राष्ट्र बैंक ऐन संशोधनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । गत असोज तेस्रो साता नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयमा पठाएको मस्यौदामाथि अन्तिम छलफल भइरहेको छ । अर्थ

गैरकानुनी रुपमा अमेरिका पैसा पठाएको विषयमा रविमाथि अनुसन्धान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि हुन्डी पठाएको विषयमा अनुसन्धान हुने भएको छ ।  लामिछानेमाथि उनले नेपालमा हुँदा गैरकानुनी रुपमा अमेरिकामा पैसा पठाएको

विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाले वित्त प्रणाली सुधार गर्न खोज्दा नेपाललाई किन चिन्ता छैन ?

काठमाडौं । संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले वित्त प्रणालीमा व्यापक सुधारको घोषणा गर्दै निर्वाचनमा खटिएका दुई प्रभावशाली उद्यमी एलन मस्क र विवेक रामास्वामीलाई खर्च कटौती

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषदमा पेस गरिने

काठमाडौं । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार बसेको

नारायणगढ-बुटवल सडकको काम मंसिरभित्र सुरु नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज उक्त सडक खण्डमा हाल निर्माणको

सरकारको बेइमानीः ८% को निर्यात अनुदानलाई घटाएर ५ प्रतिशतभन्दा तल झार्ने तयारी, पूरानो पनि दिएन

काठमाडौं । दिन्छु भनेर प्रतिवद्धता गरेको झन्डै ६ अर्ब रुपैयाँ निर्यात अनुदान नदिएको सरकारले कार्यविधि संशोधन गरेर अनुदान पाउने प्रतिशत घटाउने प्रक्रिया सुरु गरेको छ । बजेटबाटै ३ दर्जन बढी

ग्वार्को फ्लाईओभर: पुस पहिलो सातासम्म सम्पन्न होला ?

काठमाडौं । ललितपुरको ग्वार्कोमा हुने चर्को ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले निर्माण सुरु भएको फ्लाईओभरको निर्माण सम्पन्न हुन अझै केही महिना लाग्ने भएको छ । म्याद थप गरेर पनि निर्माण

बाढी पहिरोका कारण देशभर साढे ४६ अर्बभन्दा बढीको क्षति, भौतिकतर्फ मात्रै ३९ अर्ब, अन्य क्षेत्रमा कति ?

काठमाडौं । गत असोज अन्तिम सातातिर परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण समग्र मुलुकले ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार रुपैयाँबराबरको क्षति व्यहोरेको छ । गत्

चालु आवको ४ महिनामै डेढ खर्ब ऋण, भोलि १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिँदै सरकार

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापनक कार्यालयले भोलि बुधबार सो रकम बराबरको सार्वजनिक ऋण लिने गरी सूचना निकालेको हो ।