मौद्रिक नीति सार्वजनिक (भिडियो)

497
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्न सुरू गरेको छ ।

मंगलबार दिउँसो बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक सुरु गरिएको हो ।