रास्वपाले बोलायो केन्द्रीय समितिको विस्तारित वैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेको छ । रास्वपाले विकसित परिस्थीतिको विषयमा छलफल गर्न केन्द्रीय समिति बोलाएको हो । पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा सचिवालयको

संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउँछौँ: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाइने बताएका छन् । गृहमन्त्रालयमा आज नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले भने, ‘जसले संविधान र

नयाँ स्टकलाई बाटो खोलेको त्यो प्रतिवेदनः जो पायो त्यहीलाई लाइसेन्स नदिन सुझाव

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन उपयुक्त हुने वा नहुने सम्बन्धमा बनेको अध्ययन समितिले नयाँ स्टकको बाटो खुला गरेको छ । पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका

रवि लामिछानेको बयान सकियो, यस्तो हुन्छ अब प्रक्रिया

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार र शुक्रबार दुई दिनसम्म रविको बयान भएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसिएचएलमा आबद्ध

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)मा आबद्ध भएको छ । भुक्तानीसम्बन्धी कारोबारलाई एनसिएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न

ज्योति विकास बैंक ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन’ अवार्डबाट सम्मानित

काठमाडौं । ज्योति विकास बैंक उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन’ अवार्डबाट सम्मानित

हुन्डाईको आयोनिक ५ ईभीले गर्‍यो धेरै उचाइको विश्व कीर्तिमानी सडक यात्रा

काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक ५ विद्युतीय गाडी (ईभी)ले विश्व कीर्तिमानी राख्न सबैभन्दा धेरै उचाइ परिवर्तन हुने सडकमा यात्रा गरेको छ । यो कीर्तिमानीको प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले

ओसामु सुजुकीको निधन: सानो जापानी कम्पनीबाट विश्वव्यापी ब्रान्डसम्मको यात्रा

एजेन्सी । जापानका ख्यातिप्राप्त अटोमोबाइल निर्माता कम्पनी सुजुकी मोटर कर्पोरेसनका पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित रहेका सुजुकीको शुक्रबार निधन भएको हो

पोखरा-दिल्ली उडान गर्न नपाएको बुध्द एयरको गुनासो: भारतले २ वर्षसम्म पनि अनुमति नदिइ फाइल घुमायो

काठमाडौं । बुध्द एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीमा उडान अनुमति नपाउनुमा सरकारकै कमजोरी भएको बताएको छ । शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुध्द एयरका

गृहनगरमा जनकपुर बोल्ट्सलाई भव्य बधाई, नगरपरिक्रमा गराइयो

जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण जितेको जनकपुर बोल्ट्सलाई गृहनगर जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाबाट विजयी यात्रा