राष्ट्रिय जीवन बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकारीको भर्ना
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न भर्ना खुलाएको छ । कम्पनीले बिहिबार सूचना जारी गर्दै रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा योग्य व्यक्ति नियुक्त