कायममुकायम सीईओमा नियुक्त भएको एक सातामै हिमालयन रिका कपुरको राजीनामा


काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएको एक सातामै मुकेश कुमार कपुरले पदबाट राजीनामा दिएका छन् ।

एक साता अघि कपुर हिमालयन रिको कायममुकायम सीईओमा कपुर नियुक्त भएका थिए ।

तर, उनले असार ८ गते सोमबार आफ्नो नायब प्रमुख कार्यकारी अधिकृत तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।

Skip This