…त्यसपछि ताराचन खेतान कालो कोट दराजमा थन्क्याएर व्यापार

विराटनगर । सन् १९६४ मा ताराचन खेतानले त्रिभुवन विश्वविद्यालयबाट बीएल उत्तीर्ण गर्दा सम्भवत उनी मारवाडी समुदायका पहिलो कानूनका विद्यार्थी थिए । त्यसबेला उनका पिता सागरमल र ठूलोबा कालुराम नगरमल काठमाडौंको

झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन

झापा । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा

महासंघको विशेष साधारणासभा मंसिर २५ गते, होला त विधान संशोधन ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विशेष साधारणसभा बोलाएको छ । महासंघले विधान संशोधन गर्ने प्रस्तावसहित मंसिर २५ गते साधारणसभा डाकेको हो । २०८१ असार २४ गते बसेको नेपाल उद्योग

निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता

काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरान सरोकार समाजले शनिबार

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुन : न्यौपाने निर्वाचित, महासचिवमा देवराज

काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुन : सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१

जुट खेतीका ८८ वर्ष: ३ दशकअघि ७० हजार हेक्टरमा हुन्थ्यो खेती, अहिले ७ हजार पनि पुग्दैन

३ दशकपहिले मोरङ, सुनसरी र झापामा मात्र ७० हजार हेक्टरमा जुट खेती हुँदा एक लाख टन भन्दा बढी जुट उत्पादन भएको थियो । यतिबेला ती तीन जिल्लामा ६ हजार ९८५

हेटौँडा सिमेन्ट उद्योगको उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा

नवनियुक्त राजदूतहरुलाई महासंघले सघाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन गर्न विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७

बोटलर्स नेपाल (तराई)को नाफा ५ करोडले घट्यो, तीन महिनामा कमायो ८ करोडमात्र

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बोटलर्स

फिन इलेक्ट्रो टेक २०२४ कात्तिक अन्तिम साता हुने

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ‘फिन इलेक्ट्रो टेक २०२४’ यहि कात्तिकको अन्तिम सातामा काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । महासंघको सचिब बिनोद लुइँटेलका अनुसार प्रविधिको नयाँ आयाम, विद्युतीय