आयोजना धेरै भए, अब सफाइ गर्छु, राजनीतिक सहयोग
प्राडा शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख अधिकारी अर्थतन्त्रका समस्या पहिचान गर्ने र औषधिमुलो तथा उपाय पहिल्याउन निकै माहिर छन् ।