क्लिकमाण्डु डटकम चाणक्य मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाइन पत्रिका हो ।
पुष्प दुलाल
आशीष ज्ञवाली
सह-सम्पादक
कमल कुमार बस्नेत
सिनियर रिपोर्टर
सोभित थपलिया
दिलू कार्की
रिपोर्टर
अरिष्मा मोक्तान
युपी शर्मा
फोटो/भिडियो/इन्फोग्राफ
नारायण पौडेल
चिफ बिजनेश अफिसर
आशीष निरौला
रेभिन्यू
आशीष रिमाल
कानूनी सल्लाहकार
मदन धिताल
अमेरिका प्रतिनिधि
शिबहरी खतिवडा
सम्पादकीय नीति
१. क्लिकमाण्डु टिम पत्रकार आचार संहिता र प्रचलित कानुन पालनामा प्रतिबद्ध छ ।
२. एक पटक प्रकाशित समाचार कानुनले निर्दिष्ट गरेको अवस्थामा बाहेक हटाइने छैन ।
३. गल्ती सच्याउन तत्परता देखाइने छ । समाचारबाट प्रभावित पक्षले पठाएको खण्डन प्रचलित प्रेस मान्यताका आधारमा प्रकाशित गर्ने/नगर्ने निर्णय गरिने छ ।
४. बाहिरी वेब लिंकसँगको जिम्मेवार सम्बन्धित वेबसाइट नै हुने छ ।
५. समाचार, विचार प्रकाशन गर्दा पक्षपात गरिँदैन । तर, तथ्यमा आधारित नभएका र पत्रकारिताको सिद्धान्त बिपरितका सामग्री प्रकाशन नगर्न क्लिकमान्डु स्वतन्त्र छ ।
६. प्रकाशित विचार, विश्लेषण क्लिकमाण्डुका आधिकारिक धारणा नभई लेखक स्वंयममा निजी हुन् ।
७. ग्रामीण, पछाडि परेका समुदाय र स्थानीय प्रविधिलाई उच्च प्राथमिकता दिइने छ ।
१. स्वतन्त्र पूर्वक अभिव्यक्त प्रतिक्रिया बिना पक्षपात प्रकाशित गरिने छ । तर, पत्रकार आचारसंहिता र प्रचलित कानुन प्रतिकूल व्यक्त प्रतिक्रिया हटाइने छ ।
२. क्लिकमाण्डुको सम्पादकीय नीति अनुसार प्रतिक्रियाहरू सम्पादन गर्न सकिने छ ।
३. मुल सामग्रीको सन्दर्भसँग मेल नखाने प्रतिक्रिया हटाउन सकिने छ ।
४. पाठकले उपलब्ध गराएका गोप्य र निजी सूचना अरू कुनै पक्षलाई उपलब्ध गराइने छैन ।