कुलमानले राष्ट्र बैंकलाई चिठी पठाए पनि उद्योगीको खाता

काठमाडौं । डेडिकेटेड ट्रंकलाइनको महसुल वक्यौता विषयमा नेपाल विद्युत प्राधिकरणले पत्र लेखेअनुसार उद्योगको बैंक खाता रोक्का नहुने भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र बैंकलाई लेखेको चिठीले

डेडिकेटेड ट्रंक लाइन विवाद: पीपीएको भुक्तानी काटेर बक्यौता उठाउँदै प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै जलविद्युत् र सौर्य आयोजनाको विद्युत खरिद बिक्री (पीपीए) को भुक्तानी रोक्ने भएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक

उद्योगका सञ्चालकहरुको घरको लाइन काट्न प्राधिकरणले नियमन आयोगसँग सहमति माग्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने तयारी गरेको छ । बुधबार प्राधिकरणले त्यस्ता उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने सहमतिका

उद्योगमा बिजुली काट्न रोकिएपछि उद्योग सञ्चालकको घरमा बिजुली काट्दै कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको रकम बक्यौता रहेका उद्योगका सञ्चालकहरुको घरको लाइन काट्ने भएको छ । प्राधिकरण स्रोतकाअनुसार बक्यौता रहेका उद्योगका सञ्चालकको विवरण संकलन गर्ने कार्य भइरहेको छ

उद्योगको खाता रोक्न राष्ट्र बैंकलाई कुलमानको पत्र, आईपीओ निष्काशन रोक्न सेबोनलाई आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८ उद्योगको खाता रोक्का गर्न अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ । बुधबार प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेको

न्यायिक आयोग गठनपछि अप्ठेरोमा कुलमान, भ्रष्टाचार प्रमाणित होला ?

सरकारले नेपाल विद्युत प्राधिकरणमा भएका भ्रष्टाचारको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वमुख्य न्यायाधीशको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अप्ठेरो अवस्थामा पुगेका छन् । अब, सरकारले

कुलमानमाथि खनिए ओली, भने- बक्यौता नउठाउने अनि लाइन काटेर उद्योग बन्द गरिदिने षड्यन्त्र भइरहेको छ

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सञ्चालित उद्योगहरु बन्द गराउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । शुक्रबार नेकपा एमालेले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरको बिल अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन  

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलानइको प्राधिकरणले काटेको बिलको अध्ययन गर्न सरकारले विज्ञहरुको कार्यदल गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन

कुलमानले मन्त्रिपरिषदको निर्णय लत्याएको भन्दै ऊर्जामन्त्रीलाई उद्योगीहरुको ५ बुँदे पत्र

काठमााडौं । मन्त्रीपरिषदको निर्णय, ऊर्जा मन्त्रालयको निर्देशन र नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको निर्णय लत्याउँदै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पूरानै बिल तिर्न पत्र पठाएको र मंसिर १२ गतेसम्म नतिरे

नेपाल विद्युत प्राधिकरणलाई ‘टाट पल्टिने’ अवस्थामा पुर्‍याउन कति जिम्मेवार छन् कुलमान ?

७ वर्षदेखि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक रहँदा प्रसारण र वितरण लाइनमा सुधार, चुहावट नियन्त्रण तथा बलियो आन्तरिक नियन्त्रण प्रणाली निर्माण गर्दै प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न नसकेका कुलमान घिसिङ