भैरहवामा कतार एयरको ‘टच डाउन’ मात्रै, प्रतिउडान ८

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्दले ३० प्रतिशत उडान घटेको भन्दै अन्तर्राष्ट्रिय उडानका वायुसेवाले शतप्रतिशतभन्दा बढी भाडा बढाएका छन् । भैरहवा विमानस्थलमा बाध्यतापूर्ण उडान गर्ने वायुसेवाले पनि काठमाडौं केन्द्रित मात्रै

एयरपोर्ट बन्द भएको निहुँमा महँगो भाडा असुल्ने एयरलाइन्सविरूद्ध पर्यटनमन्त्रीको ‘एक्सन’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् । हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला

घुस खाएको आरोप लगाएका कांग्रेस सांसद बजगाईंले पर्यटन मन्त्रीसँग मागे माफी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेमाथि घुस खाएको आरोप लगाएका कांग्रेस सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईविरुद्ध पार्टीमा

त्रिभुवन विमानस्थल राति बन्द हुँदा १२३ उडान कटौती, दैनिक तीन उडान गर्नेलाई एउटा मात्रै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग २३ कात्तिकबाट रातिको समयमा बन्द हुन थालेपछि सातामै १२३ उडान कटौती भएको छ । नेपालमा उडान गर्ने विदेशी वायुसेवाको उडान दैनिक ३ वटा गर्नेको

पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

काठमाडौँ । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौँ बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्मानित भएको छ । काठमाडौँको बौद्धस्थित ३०३ कोठाको

घुम्ने संस्कृतिको विकास: आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा

काठमाडौं । चितवनकी अचर्ना कार्की साथमा परिवार र साथीभाई लिएर मर्दी हिमाल क्षेत्रमै तिहार मनाउने उद्देश्यले पदयात्रामा निस्किएकि थिइन् । ‘शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा

निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा, चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश

एक महिनालाई मर्मतमा गएको वाइडबडी ८३ दिनमा फर्कियो, जहाज बनाउन ढिलो हुँदा समस्यामा निगम

काठमाडौं । एक महिनालाई भनेर मर्मतमा गएकाे नेपाल वायुसेवा निगमको वाइडबडी ए३३०–२०० सिरिजको ९एन एएलजेड ( मकालु)८३ दिनमा फर्किएको छ । इटलीमा सिचेक सकेर निगमकाे उक्त जहाज सोमबार बिहान पाैने

हवाई उडानमा समस्या: काठमाडौं बाहिरका विमानस्थल समयमै नखुल्दा उडान तालिका प्रभावित

काठमाडौं । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ । पछिल्लो एक

मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीमाथि कारबाही हुन्छः पर्यटन मन्त्री (भिडियो)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको