प्रधानमन्त्री ओलीले थापे पिताको हातबाट दशैंको टीका

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका लगाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान शुभसाइतमा ओलीले पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको

नेपाल प्रहरीले आज काठमाडौं उपत्यकामा निःशुल्क बस चलाउँदै, यस्तो छ रुट

काठमाडौं । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सार्वजनिक यातायातका साधन न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले

राजधानीमै बन्छ नक्कली घ्यू, खाद्य प्रविधि विभागद्वारा २२ दिनमा १०९१ खाद्य उद्योग र व्यवसायमा अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकामै नक्कली घ्यू बन्ने गरेको रहस्य फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित बिशेष अनुगमनको क्रममा यस्तो रहस्य फेला पारेको हो ।

कालिमाटी तरकारी बजारमा आज : राजा च्याउको सदावहार मूल्य २९०, डल्ले च्याउ प्रतिकिलो ४७२ रुपैयाँ

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार ठूलो गोलभेडा प्रतिकिलो १४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यस्तै सानो गोलभेडा ९८.७५, टनेलको सानो गोलभेडा ११.२५, रातो आलु ८६.३३, मुढे रातो

पूर्वराजा शाहले अपराह्न ४ बजेपछि शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने भएका छन्। संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज शनिवार विजयदशमीका दिन

उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । १८ लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट

दसैँ अघि सरकारले दिएन निर्माण व्यवसायीलाई भुक्तानी

काठमाडौ‌ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएपनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता

महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्यो

धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब तीन करोडको लड्डु बिक्री भएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घका केन्द्रीय सदस्य र ॐ बेकरी जनकपुरधामका सञ्चालक

अहिलेसम्म उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

काठमाडौ‌ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म ८ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको

गलैँचा उद्योगमा आगलागी करोडौँको क्षति

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट ८० करोडभन्दा बढीको क्षति भएको छ । धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएका दुहबी नगरपालिका–३ कदमगाछी