मौद्रिक नीति सार्वजनिक

बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने

1.8k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा संस्थागत सुधार गर्दै उनीहरुको पुँजी परिचालनको खर्च कम गर्ने नीति अघि सारेका हुन् ।

यस्तो कामबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरुमा सहजरुपमा हस्तान्तरण हुने प्रक्रियाहरु प्रस्ताव पौडेलले गरेका हुन् ।

उनले व्यवसायको आकार र प्रकृतिअनुसारको विशिष्टिकृत सेवा सहितको बैंकिङको अवधारणामा अघि बढ्ने राष्ट्र बैंकको नीति रहेको बताए ।