यस्तो छ नाडा अटो शोमा भेटिएको ४५ लाख रुपैयाँ पर्ने बाइक (भिडियोसहित)

काठमाडौं । राजधानीमा आजदेखि शुरु भएको नाटा अटो शो–२०१८ का आकर्षणहरुमध्ये एक हो– ४५ लाख रुपैयाँ पर्ने बाइक । अटो शो अवलोकन गर्न जाने अवलोकनकर्ताहरुलाई यसको मूल्यले अचम्मित बनाएको छ । नबनाओस् पनि कसरी हेर्दा सामान्य देखिने बाइकको मूल्य ४५ लाख रुपैयाँ भनेको सुनेपपछि । अबलोकनकर्तालाई अचम्मित पार्ने त्यो बाइक हो -अमेरिकी कम्पनी हार्ले डेभिडसनको आइरन … Continue reading यस्तो छ नाडा अटो शोमा भेटिएको ४५ लाख रुपैयाँ पर्ने बाइक (भिडियोसहित)