रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)

काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहले फागुन २७ गते धितोपत्र बोर्ड विरुद्व ८ दिने आन्दोलनको घोषणा गरेको थियो । उनीहरुको आन्दोलन चैत ९ गतेदेखि १६ गतेसम्मको थियो । बिडम्बना उनीहरुको अन्दोलन सकिने अन्तिम दिन र अघिल्लो दिन सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ । आन्दोलनरत लगानीकर्ताहरुलाई लगानी सम्मेलनको विरोधीको रुपमा पनि चित्रित गरिएको छ । … Continue reading रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)