ज्योतिष बद्रिको भविष्यवाणीः ०७६ मा शेयर १८ सय विन्दुमाथि पुग्छ, अरु के-के हुन्छ? (भिडियो)

काठमाडौ । नयाँ वर्ष २०७६ सालको आर्थिक भविष्यवाणी गर्दै ज्योतिष बद्रि पुडासैनीले पुँजीबजार १८ सय अङकमाथि पुगि अहिलेसम्मको रेकर्ड तोडने बताएका छन । समग्र अर्थतन्त्रमा केहि उतारचढाब देखिने भए पनि शेयर बजारमा भने निकै राम्रो योग रहेको उनले बताए । पुँजी बजार लगानीकर्ताका लागि नयाँ वर्ष निकै राम्रो भए पनि पुँजीबजार नियामकहरु भने समयमा निर्णय … Continue reading ज्योतिष बद्रिको भविष्यवाणीः ०७६ मा शेयर १८ सय विन्दुमाथि पुग्छ, अरु के-के हुन्छ? (भिडियो)