सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)

काठमाडौं । घरजग्गा ब्यवसायी सुधीर बस्नेतले ओरेन्टल सहकारीका निक्षेपकर्तालाई र अर्पाटमेन्ट बुकिङकर्तालाई एक रुपैयााँ पनि ब्याज तिर्न नसक्ने बताएका छन् । उनीद्वारा सहकारी र हाउजिङमा ठगिएका पीडितहरु, सुधीर बस्नेत पीडीत र समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिबीच मंगलबार भएको त्रिपक्षीय छलफलमा बस्नेतले यस्तो बताएका हुन् । भेगास सिटि बन्यो भने मात्रै ओरेन्टलका सबै निक्षेपकर्ताको … Continue reading सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)