तपाईंको आफन्त चढेको हवाइजहाज कहाँ आइपुग्यो ? यसरी हेर्नुहोस् लाइभ भिडियो

काठमाडौ । हवाइजहाज चढ्ने नेपालीहरुको संख्या दिनानुदिन बढ्दो छ । विदेश आउन जान त हवाइजहाज नचढी सुखै छैन । देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा जान पनि जहाज चढ्नेहरु थपिएका थपियै छन् । देशभित्र र देशबाहिर जहाज दुर्घटना भएका समाचारहरु आइरहन्छन्, जसले तपाईंहाम्रो मुटु सिरिङ्ग पार्छ । आफ्नो मान्छे जहाज चढेको बेला सुरक्षित अवतरण भएको जानकारी नआएसम्म … Continue reading तपाईंको आफन्त चढेको हवाइजहाज कहाँ आइपुग्यो ? यसरी हेर्नुहोस् लाइभ भिडियो