रेवतबहादुर कार्कीज्यू, तपाईंले ‘अर्थ समितिमा बोलेको अडियो’ यही हो, अब राजिनामा दिने कि !

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले संघीय संसदको अर्थ समितिमा दिएको अभिव्यक्ति निकै विवादित भयो । सेयर ब्रोकरहरु अध्यक्ष कार्कीको अभिव्यक्तिले अर्थ समितिमा आफूहरुको अपमान गरेको भन्दै उनी विरुद्ध खनिए । गत मंगलबार कार्कीले पुँजी बजारसम्बन्धी अर्थ समितिले गरेको छलफलमा ब्रोकरहरुप्रति आक्रोश व्यक्त गरेका थिए । कार्कीले ब्रोकरहरुसँग क्षमता पनि नभएको र सुशासन … Continue reading रेवतबहादुर कार्कीज्यू, तपाईंले ‘अर्थ समितिमा बोलेको अडियो’ यही हो, अब राजिनामा दिने कि !