अदभुत मानिएको हुन्डाईको कोना नेपाली बजारमा, यस्ता छन विशेषता र मूल्य (भिडियाेसहित)

काठमाडौं । हुन्डाई कम्पनीले उत्पादन गरेको हुन्डाई कोना इलेक्ट्रिक कारको नेपालमा पनि बिक्री सुरु भएको छ । हुन्डाईका लागि आधिकारिक विक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त गाडि आज सार्वजनिक गरेको हो । यसको शुरुवाति मूल्य ५१ लाख ९६ हजार तोकिएको छ । यो पहिलो पुर्णतया–ईलेक्ट्रीक सबकम्प्याक्ट एसयुभि हो । यसमा क्लोज्ड ग्रीले र अदभुत बाहिरी डिजाइन … Continue reading अदभुत मानिएको हुन्डाईको कोना नेपाली बजारमा, यस्ता छन विशेषता र मूल्य (भिडियाेसहित)