सेयरमा प्यान बहस: नेप्से उपप्रबन्धक र लगानीकर्ताको चर्काचर्की, सीइओ साउद हेरिरहे (भिडियोसहित)
शुक्रबार बिहान साढे ११ बजेका लागि लगानीकर्ताहरुलाई नेपाल स्टक एक्सचेञ्जले छलफलका लागि बोलाएको थियो । विषय थियो- ०७६ बैशाख १ गतेदेखि सेयर कारोबारमा अनिवार्य प्यान लगाउनू भनि धितोपत्र बोर्डले दिएको निर्देशन । साढे ११ बजेका लागि बोलाइए पनि छलफल शुरु हुँदा १२ बजेर ५ मिनेट गइसकेको थियो । लगानीकर्ताको हित गर्न भन्दै च्याउसरी खुलेका लगानीकर्ताका … Continue reading सेयरमा प्यान बहस: नेप्से उपप्रबन्धक र लगानीकर्ताको चर्काचर्की, सीइओ साउद हेरिरहे (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed