विदेशमा पीआर एजेन्ट राख्ने विषयले पर्यटन बोर्डको बजेट विवादमा, ‘असम्बन्धित सम्मेलन’लाई डेढ करोड

बोर्डका सीईओ रेग्मीका अनुसार पर्यटन बोर्डले बर्सेनि जम्बो टोली बोकेर विदेश जाने, आउने र खाइखर्चमै बजेट सक्नुभन्दा वर्षभरि पर्यटन प्रवर्धन गर्न यस्तो पीआर एजेन्ट बढी प्रभावकारी हुन्छ । पीआर एजेन्ट

चन्द्र ढकालः बैंकको जागिरेदेखि उद्योग वाणिज्य महासंघको अध्यक्षसम्म, यस्तो छ संघर्षको कथा

काठमाडौं । २०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर । तर, जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै

बैंकको २ अर्ब ७५ करोड ऋण तिर्न पियुषबहादुर तयार, विदेशी भित्र्याएर बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालन गर्ने

काठमाडौं । दुई दशकदेखि बन्द रहेको फूलबारी रिसोर्ट फेरि सञ्चालनमा आउने भएको छ । सञ्चालक पियुषबहादुर अमात्यले अन्तत: विदेशी साझेदार भित्र्याएर रिसोर्ट सञ्चालन गर्ने भएका हुन् । अन्तर्राष्ट्रिय चेन होटल

महाप्रसाद अधिकारी: गभर्नर बन्लान् कि एम अधिकारी ?

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र यसअघिका अर्थमन्त्री जनार्दन शर्मा दुबैले स्टेयरिङ तानातान गर्दा अर्थतन्त्र दुर्घटनाको संघारमै पुगिसकेको छ । अर्थतन्त्र चलाउने राजनीतिक लाइसेन्स पाएका शर्मा र प्राविधिक लाइसेन्स प्राप्त

नयाँ सांसदलाई ब्रिफिङ: देशको अर्थतन्त्र यी रोगले थलिएको छ, बुझेका मन्त्री छानेर उपचार गराउनुहोस्

काठमाडौं । हाम्रो गाउँमा एकजना ‘पुछारघरे साइँला’ भन्ने मान्छे थिए । अढाई दशकअघिको बिकट पहाडमा कडा परिश्रमसहित खेतीकिसानी गर्दा पनि १०० किलो बढी तौल थियो, उनको । भूँडीले छेकेर खुट्टा

विदेशी मुद्रा जोगाएर देश टाट पल्टिनबाट बचाउन कसले के गर्नुपर्छ ?

अर्थतन्त्र टाट पल्टिएपछि श्रीलंकाका जनताले अहिले सिटामोलसमेत किन्न पाएका छैनन् । देशसँग कागज किन्ने पैसा नहुँदा श्रीलंकाका विद्यालयहरुले विद्यार्थीको परीक्षासमेत लिन पाएका छैनन् । हालैमात्र श्रीलंकाले अत्यावश्यक क्षेत्र बाहेकलाई पेट्रोलियम

कुन-कुन बैंक ‘प्रणालीकै लागि महत्वपूर्ण’ हुन् ? राष्ट्र बैंकले वर्गीकरण गर्न नसक्नुका यस्ता छन् कारण

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले आइतबार तरलता अभावका कारण र समाधानका उपायहरु नामक प्रतिवेदन सार्वजनिक गर्दै प्रणालीगत महत्वपूर्ण अर्थात् सिस्टमिकल्ली इम्पोर्टेन्ट (प्रणालीकै महत्वपूर्ण) बैंक घोषणा गर्न माग

सञ्चय कोषलाई हिमालयन बैंकको लिखित प्रश्नः मर्जर किन भाँडेको ?

काठमाडौं । इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि पहिलोपटक हिमालयन बैंकको सञ्चालक समितिको बैठक बसेको छ । बुधबार बसेको बैठकमा अधिकांश सञ्चालकहरुले अनावश्यक बखेडा झिकेर सञ्चय कोषले मर्जर भाँडेको भन्दै आक्रोश व्यक्त

नविल र एनबी बैंकको मर्जर भाँड्न दुगडले गुहारे अर्थमन्त्री, मन्त्रालयले राष्ट्र बैंकलाई यस्तो पत्र पठायो

एनबी बैंकका सेयरधनी आइएफआइसीको सेयर किन्न पहिलो हकदार बन्न पाउने व्यवस्थामा टेकेर दुगडले अहिले अदालतदेखि अर्थमन्त्रालयसम्म हारगुहार गरे पनि उनी एनबी बैंकको सेयरधनी भएको कानूनी मान्यता छैन । गैरकानूनी सेयरधनीले

जाँचबुझ आयोगमा रेवतबहादुर कार्कीको बयानः सेबोनमा रहँदा अध्यक्ष ढुंगानाले गैरकानूनी काम गरे

काठमाडौं । अमेरीका बस्ने छोरी रेविका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको सेयर ओटीसीमा मार्केटमा किनेको प्रमाणित भएपछि सरकारले पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई सरकारले बर्खास्त गरिसकेको