पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेपाल आयाल निगमनले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै एमालेको भातृ संगठन अनेरास्ववियुले राजधानीमा विरोध प्रदर्शन गरेको छ । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने अनेरास्ववियुले जनाएको छ ।

ग्लोबल आइएमइ बैंक बेलायतमा पुरस्कृत

काठमाडौं । ग्लोबल आइएमइ बैंकलाई इन्टरनेशनल फाइनान्स म्यागजिन अफ लण्डनले ‘उत्कृष्ट इन्टरनेट बैंक, नेपाल -२०१६’ नामक पुरस्कार प्रदान गरेको छ । बैकका अध्यक्ष चन्द्र ढकाल र प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले

एक किलो नुनको मूल्य १८० रुपैयाँ !

सोलुखुम्बु । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रुपैयाँ १८० रुपैयाँ पर्छ भन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको १८०

गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृत लिनु नपर्ने

काठमाडौं । सरकारले गोरखा इको प्यालन प्रयोग गर्न स्वीकृत लिनु नपर्ने व्यवस्था मिलाएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भबन निर्माण विभागले कुनै पनि भौतिक संरचना निर्माण गर्दा

नाकाबन्दीपछि पहिलोपटक पेट्रोलियम पद्धार्थको मूल्य बढ्यो

काठमाडौं । भारतीय नाकाबन्दीपछि पहिलोपटक पेट्रोलियम पद्धार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य

गोर्खा पुगेर बाबुराम भट्टराईले भने- बूढीगण्डकी आयोजनाको मुआब्जा पुनरावलोकन गरियोस्

गोरखा । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रको जग्गाको मुआब्जा पुनरावलोकन गर्नुपर्ने बताएका छन् । जिल्ला मुआब्जा समितिले मङ्सिर ११ गते

१३औं राष्ट्रिय औघोगिक प्रदर्शनी पौष ५ गतेबाट सुरु, एउटै छानामुनी बुट र सुट उपलब्ध हुने

काठमाडौं । ‘आत्मनिर्भरताको आधार स्वदेशी वस्तुको प्रयोग’ भन्ने मुल नाराका १३औं राष्ट्रिय औघोगिक प्रदर्शनी हुने भएको छ । प्रदर्शनी म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजना पौष ५ देखि ११ गतेसम्म काठमाडौंको

कसरी लगानी गर्छन् नेपाली सेयर लगानीकर्ता ?

काठमाडौं । नेपाली लगानीकर्ता पुँजी बजारमा किन लगानी गर्छन् । उनीहरुका आकांक्षा र आवश्यकता के के हुन् भन्ने सन्दर्भमा प्रज्ञा अधिकारीले सन् २०१० मा एक अध्ययन गरेकी थिइन् । उक्त

महालेखा परीक्षकको कार्यालयका निर्देशक भण्डारी पुरस्कृत

काठमाडौं । महालेखा परिक्षकको कार्यालयका निर्देशक चन्द्रकान्त भण्डारी इल्मर बि स्टाट्स अन्तराष्ट्रिय जर्नल पुरस्कारबाट सम्मानित भएका छन् । सन् १९८२ मा स्थापना भएको यो संस्थाले सरकारी अडिटको अन्तराष्ट्रिय जर्नलमा प्रकाशित

साङयङको शोरुम नक्सालमा, गाडीकिन्दा ५ लाख नगद छुट

काठमाडौं । नेपालको नम्बर १ मोबाइल बिक्रेता कम्पनी आइएमएस ग्रुपले, आइएमएस मोटर्स अन्तगत काठमाडौंको नक्सालमा साङयङ गाडीको शोरुम उद्घाटन गरेको छ । शोरुमको उद्घाटन नेपालका लागि कोरियाका राजदुत चो यंग जिनले