सुधीर बस्नेतबाट ३० करोड ठगिएकी तारादेवीको अन्तर्वार्ता

काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतले करोडौं झ्वाम पारिदिएपछि ठूलो पीडामा रहेकी तारादेवी ढकाले केही दिनअघि काठमाडौं आइन् । सरकारले पूर्वन्यायधीस गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त सहकारी र संस्थाको व्यवस्थापन कमिटि गठन गरेको थापा पाएपछि सुधीरलाई पैसा दिएका प्रमाण बोकेर उजुरी गर्न काठमाडौं आएकी हुन् । सरकारले गत पुस २८ गते समिति गठन गरे पनि ढकालले … Continue reading सुधीर बस्नेतबाट ३० करोड ठगिएकी तारादेवीको अन्तर्वार्ता