सेयरमा प्यानः क्यामेरा र मोवाइल बन्दगर्न लगाएर बोर्ड अध्यक्षले अर्थमन्त्रालयको कुरा काटे (भिडियोसहित)

काठमाडौं । ०७६ वैशाख १ गतेबाट सेयर खरिदगर्ने लगानीकर्ताले अनिवार्य प्यान नम्बर लिनु पर्ने विषय यतिखेर चर्चामा छ । शुक्रबार नेप्सेले धितोपत्र बोर्डले प्यान अनिवार्य गर्नु भन्ने निर्देशन आएको भन्दै लगानीकर्ताहरुलाई बोलाएर छलफल गरेको थियो । नेप्से र लगानीकर्ताबीच शुक्रबार नै आवश्यक अध्ययन गरेर मात्रै प्यान लगाउने सहमति भयो । नेप्सेका पदाधिकारीहरु धितोपत्र बोर्डतिर दोष … Continue reading सेयरमा प्यानः क्यामेरा र मोवाइल बन्दगर्न लगाएर बोर्ड अध्यक्षले अर्थमन्त्रालयको कुरा काटे (भिडियोसहित)