अर्थमन्त्री खतिवडाले भनेः मेरो राजिनामाको कुरा हल्लामात्रै (भिडियोसहित)

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो राजिनामाको कुरा हल्ला मात्र भएको बताएका छन् । अर्थमन्त्रालयमा मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आफ्नो राजिनामाको कुरा हल्ला मात्र भएको बताएका हुन् । ‘म पहिलोपटक वासिटन डिसी जादा अर्थमन्त्रीलाई विश्व बैंकमा जादा अर्थमन्त्रीलाई हटाइसकियो रे  भन्ने हल्ला चलेछ, दोस्रो पटक बेलायत जादा अर्थमन्त्रीले राजिनामा दिने हल्ला … Continue reading अर्थमन्त्री खतिवडाले भनेः मेरो राजिनामाको कुरा हल्लामात्रै (भिडियोसहित)