व्यवसायीहरु स्वार्थी भए, कम्युनिष्ट सरकारले निजी सम्पत्ति खोस्न सक्दैन: सुरज बैद्यको बिचार

नेपालमा प्रसस्तै संभावनाहरु छन् । तर, पनि हामी विकसिद देश बन्न सकेका छैनौं । वितेका १५ वर्ष हामीले गुमायौं । सरकार परिवर्तन भइरहन्थ्यो । राजनीतिक स्थायितव थिएन । कर्मचारीतन्त्र त्यस्तै अस्थिर थियो । तर, अहिले तपाईंहामी नेपाली जनताले जुन आधारले भोट हालेका छौं । यो नेपाली जनताले नेपाललाई राम्रोसँग बुझेका छन् भन्ने प्रमाण पनि हो । … Continue reading व्यवसायीहरु स्वार्थी भए, कम्युनिष्ट सरकारले निजी सम्पत्ति खोस्न सक्दैन: सुरज बैद्यको बिचार