अपार्टमेन्ट र सहकारी पीडितसँग सुधीर बस्नेतको जम्काभेटमा जे देखियो… (फोटो र भिडियोसहित)

काठमाडौं । ‘आज दिउसो २ बजे सुधीर बस्नेत पीडित, सुधीर बस्नेत र समस्याग्रस्त सहकारी संस्थाको ब्यवस्थापन समितिबीच त्रिपक्षीय छलफल हुँदैछ, तपाई पनि आउनु होला है,’ भन्दै बस्नेतबाट ठगिएका एक पीडितले मंगलबार दिउसो साढे १२ बजे फोन गरे । त्यसको १५ मिनेटपछि व्यवस्थापन समितिका एक अधिकारीले पनि फोन गरेर निमन्त्रणा गरे । क्लिकमाण्डूले सुधीर बस्नेतलाई भेट्न … Continue reading अपार्टमेन्ट र सहकारी पीडितसँग सुधीर बस्नेतको जम्काभेटमा जे देखियो… (फोटो र भिडियोसहित)