पूर्वअर्थमन्त्री महतको सुझाबः आन्दोलन गरेर सेयर बजार बढ्दैन, घटेका बेला किन्नुस् (भिडियोसहित)

काठमाडौं । यतिबेला लगानीकर्ताहरु सेयर बजार घटेको भन्दै आक्रोशित भएका छन् । लगानीकर्ताको आक्रोश आन्दोलनसम्म पुगेको छ । बजार सुधारको माग गर्दै लगानीकर्ताहरु आन्दोलनमा होमिएका छन् । सरकारले लगानीकर्ताका मागहरु सम्बोधन गरिरहेको भएपनि बजार बढ्न सकेको छैन । त्यसैले आक्रोशित भएका लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारप्रति नकरात्मक भएकाले बजार बढन् नसकेको भन्दै अर्थमन्त्रीको … Continue reading पूर्वअर्थमन्त्री महतको सुझाबः आन्दोलन गरेर सेयर बजार बढ्दैन, घटेका बेला किन्नुस् (भिडियोसहित)