बैंकको ब्याजदर नघट्दासम्म सेयर बजार बढ्दैनः राकेश अडुकिया

राकेश अडुकिया सेयर बजारका लगानीकर्ताको लागि नौलो नाम होइन । कुनैबेला नेपालका सिमित ठूला लगानीकर्तामा पर्ने अडुकिया गोर्खा डेभलपमेन्ट बैंकको घटनापछि ओझेलमा परे । उनले यो बीचमा बीपी कोइरालाको कृति तीन घुम्ती फिल्म पनि निर्माण गरे । सेयर बजारमा उनी अहिले पनि ठूला लगानीकर्तामै गनिन्छन् । पछिल्लो सेयर बजारलाई उनले कसरी हेरेका छन्, त्यो विषयमा … Continue reading बैंकको ब्याजदर नघट्दासम्म सेयर बजार बढ्दैनः राकेश अडुकिया