प्रहरीले पक्राउ गरेका सेयर लगानीकर्ताले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सन्देश (भिडियोसहित)

काठमाडौं । पुँजी बजारको नियामक निकायको धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा धर्ना हुँदै अर्थमन्त्रीको राजनीनामा तथा बर्खास्ती सम्मको माग गरिरहेका सेयर लगानीकर्ताहरु यतिबेला प्रहरीको नियन्त्रणमा परेका छन् । १० गते धितोपत्र बोर्डमा ताला लगाउँदा नै पक्राउ पर्ने त्रासमा पुगेका लगानीकर्ता आज भने नेप्सेमा रिले अनसन बस्न जाने क्रममा नेप्सेसँगै रहेको टुकुचा खोलामाथीबाट पक्राउ परेका … Continue reading प्रहरीले पक्राउ गरेका सेयर लगानीकर्ताले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सन्देश (भिडियोसहित)