सेयर लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले यसरी झपारे (अडियो सुन्नुस्)

काठमाडौं । बाम गठबन्धनको सरकार गठन भएपछि सेयर बजार लगातार घटिरहेको छ । यसरी सेयर बजार सूचक घटेपछि लगानीकर्ताहरु आत्तिएका छन् । सार्वजानिक कार्यक्रमहरुमा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको बारेमा नकरात्मक टिप्पणी गरेपछि बजार घटेको लगानीकर्ताहरुको निष्कर्श छ । डा. खतिवडा अर्थमन्त्री भएपछि लगानीकर्ताहरुले उनलाई भेट्न धेरै प्रयास गरे । तर, अर्थमन्त्रीले कार्यव्यस्तताका कारण … Continue reading सेयर लगानीकर्तालाई अर्थमन्त्री खतिवडाले यसरी झपारे (अडियो सुन्नुस्)