रसुवा भन्सारमा आएको परिवर्तन: राजस्व संकलनमा उछाल,  बढी कर तिर्नु पर्दा व्यवसायी रुष्ट

विगतमा दरबन्दी भन्दा बढी कर्मचारी हुने रसुवागढी भन्सार कार्यालयमा अहिले दरबन्दी अनुसारका कर्मचारी पनि हुँदा समेत लक्ष्य भन्दा बढी राजस्व मात्रै संकलन भएको छैन, व्यवसायीले भन्सार मूल्यांकनमा कडाइ भएको भन्दै

बैंकर्सको फोरमबाट गभर्नरको सन्देशः बैंकिङ क्षेत्रमा जोखिम छैन, अहिले कर्जा असूली गर्ने समय हो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकर्स संघको कार्यक्रममा सम्बोधन गर्दै बैंकिङ क्षेत्रमा जोखिममा नपुगेको, कारोबारले धान्नेभन्दा बढी लिएको कर्जा चुक्ता नगर्दासम्म बैंकिङ क्षेत्रमा सहज अवस्थामा नफर्किने, अहिले कर्जा

तेस्रो लगानी सम्मेलन: नीतिगत सुधार गर्दै व्यावसायिक वातावरणमा सुध्रेको सन्देश दिने सरकारी प्रयास

वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलन ठूलो वैदेशिक लगानी भित्र्याउन सफल नभए पनि लगानी सम्मेलनलाई केन्द्रमा राख्दै भइरहेका नीतिगत सुधारले समग्र व्यावसायिक वातावरणमा सुधार ल्याउने तथा

सुन तस्करी: पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ पक्राउ पुर्जी जारी भएको ६८ दिनपछि भन्सारको नियन्त्रणमा

काठमाडौं। सुन तस्करीको आरोपमा पक्राउ परेको निवर्तमान राष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार जीवन कुमार गुरुङलाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन

फेसबुक, गुगल लगायतका कम्पनीले नेपालमा गरे सवा १ अर्बको कारोबार , तिरे १५ करोड ६९ लाख भ्याट

सरकारले प्रविधिमार्फत नेपालमा सेवा प्रदान गरिरहेका कम्पनीलाई करको दायरामा ल्याउने गरी नीतिगत व्यवस्था गरेको सकारात्मक प्रभाव राजस्व संकलनमा देखिन थालेको छ । काठमाडौं । विदेशबाट प्रविधिमार्फत नेपालमा सेवा दिने १३

संसद्‍मा प्रधानमन्त्रीको भाषणको अन्तर्यः तत्काल आर्थिक गतिविधिमा सुधार नहुने संकेत

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा समस्यामा रहेको अर्थतन्त्रलाई पूर्णलयमा फर्काउन उत्पादन, रोजगारी र सरकारको खर्च बढ्नु पर्ने बताए पनि उत्पादन, रोजगारी र सरकारी खर्च कसरी बढाउने भन्ने विषयमा

आगामी वर्षको बजेटको सीमा १८ खर्ब तोक्ने आयोगको तयारी, स्रोत नपुग्ने अर्थ मन्त्रालयको अडान

पुँजी निर्माण हुने विकास परियोजना पहिचान नगरी खुद्रे आयोजनामा बजेट छर्दै ठूलो आकारको बजेट ल्याउँदा न्यून लाभ हुने यथार्थ विर्सँदै राष्ट्रिय योजना आयोगले १८ खर्ब रुपैयाँभन्दा ठूलो बजेट ल्याउने गरी

विगतका गल्ती दोहोरिन नदिन राष्ट्र बैंक सचेतः मौद्रिक नीतिको समीक्षामार्फत् ब्याजदर बढाउने संकेत

बैंक वित्तीय संस्थाले साउनदेखि निरन्तर ब्याजदर घटाउँदै मुद्दती खातामै बैंकदरभन्दा कम ब्याज दिन थालेपछि राष्ट्र बैंकले कर्जाको औषत ब्याजदर एकल विन्दुमा नझार्ने गरी काम गर्न स्पष्ट निर्देशित गर्दै मौद्रिक नीतिको

ऋण दिन नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकसँग बैंकर्सको मागः कर्जा र पुँजी बढाउने बाटो खोल

नेपाल बैंकर्स संघले कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गर्न माग गरेपनि राष्ट्र बैंक भने पर्ख र हेरको अवस्थामा छ । काठमाडौं । नेपाल बैंकर्स संघ (एनबिए)ले

वाह्य क्षेत्रमा आएको सुधार छैन दिगो, आर्थिक गतिविधि नबढाए अर्थतन्त्र ठूलो समस्यामा पर्ने

कुल आयातको करिब ५७ प्रतिशत हिस्सा ओगट्ने २० बस्तुको आयात मात्रै गत वर्षभन्दा ९.२ प्रतिशत तथा अघिल्लो वर्षभन्दा २४.३ प्रतिशतले घटेको अवस्थामा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षभन्दा ५५.९५ प्रतिशत र गत