
काठमाडौं । हिमालयन डिस्ट्रिलरी कम्पनीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक रहेका पाण्डेलाई चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष चयन गरेको कम्पनीले जनाएको छ ।
यसअघिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले यसअघि नै राजीनामा दिएका छन् । उनले दिएको राजीनामा चैत १७ स्वीकृत भइसकेको छ ।
प्रतिक्रिया