यसरी समाधान हुन सक्छ ट्रंक र डेडिकेटेड बिजुली बक्यौता विवाद

डेडिकेटेड ट्रंकलाइनका विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको बक्यौता विवाद समाधान हुनेभन्दा पनि निरन्तर बढ्दै गइरहेको छ । प्राधिकरण र उद्योगीले यस्तो मध्यमार्गी बाटो लिन सके हाल देखिएको विवाद समाधान

वर्षान्तमा बैंकहरुले एभरग्रिनिङ गरेको आशंकाः असार ३० गते ११ अर्ब ऋण दिए, निष्क्रिय कर्जा खासै नबढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको अन्तिम साता ह्वात्तै कर्जा लगानी बढाएको खुलेको छ । नेपाल राष्ट्र बैंकको नियमन विभागका एक अधिकारीले पुरानो ऋणको ब्याज असूल गर्न

ठूला कम्पनीले कर छल्न सक्ने गरी पुनले गरेको प्रस्ताव असफल, आर्थिक विधेयक पहिलोपल्ट संशोधन

काठमाडौं । ठूला कम्पनीले कर छल्न सघाउ पुग्नेगरी आयकर ऐनको दफा ५७ मा संशोधन गर्नबाट सरकार पछि हटेको छ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले ठूलो कम्पनीलाई पनि लाभ हुने गरी

कस्तो मौद्रिक नीति ल्याउने ?

वास्तविक क्षेत्र, वित्तीय क्षेत्र, सार्वजनिक वित्त तथा वाह्य क्षेत्र गरी अर्थतन्त्रका ४ प्रमुख क्षेत्रमध्ये आयातमा आएको गिरावटले वाह्य क्षेत्र बलियो भएको यथार्थ बिर्संदै कमजोर अवस्थामा रहेका अन्य ३ क्षेत्रलाई उपेक्षा

यसकारण अर्थ मन्त्रालयले दिएन निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी, बैंकहरु समस्यामा पर्ने

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले तोकेका शर्तलाई वेवास्था गर्दै विकासे मन्त्रालयले ठेक्का लगाउनुका साथै अर्थ मन्त्रालयले बजेट विनियोजन कुसलता कायम गर्न नसक्दा सिर्जना भएको समस्याको आगोले निर्माण व्यवसायीदेखि बैंक

दफा ५७ मा संशोधनमार्फत् राज्यलाई अर्बौं हानी पुर्‍याउने वर्षमानको प्रयास विफल हुँदै

काठमाडौं । बदनियत तथा बेइमानीपूर्ण तबरले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान हुने गरी आयकर ऐनको दफा ५७ मा गरिएको संशोधन राष्ट्रिय सभाबाट अस्विकृत हुने भएको छ । तत्कालीन सत्तारुढ दल नेकपा

निर्माण व्यवसायीको भुक्तानी रोकिँदा बैंकको खराब कर्जा बढ्दै, तनावमा बैंकर

सरकारी ठेक्कामा काम गर्न ऋण लिएका निर्माण व्यवसायीले समयमै भुक्तानी नपाउँदा बैंक तथा वित्तीय क्षेत्रमा निष्क्रिय कर्जा बढ्ने ठूलो समस्या देखिन थालेको छ । काठमाडौं । सरकारले निर्माण व्यवसायीको पुरानो

सञ्चित कोष २ खर्ब २३ अर्बले घाटामा, सार्वजनिक वित्त व्यवस्थापन संकटोन्मुख

सार्वजनिक ऋण बढाउँदै अन्धाधुन्ध बजेट बनाउने विगतदेखिको अभ्यासका कारण कमजोर बनेको राजस्व परिचालन क्षमताले कुल सरकारी आम्दानीभन्दा खर्च बढी हुँदा संघीय सरकारको सञ्चित कोष घाटा बढ्दै गएको छ । जसले

आफ्नै घोषणाबाट पछाडि फर्कंदै अर्थ मन्त्रालय, असारमा रकमान्तर खुला गर्ने तयारी

बजेट विनियोजन कुशलता बढाउँदै वित्तीय अनुशासन कायम गर्न असार महिनामा कुनै पनि रकमान्तर नगर्ने घोषणा गरेको अर्थ मन्त्रालयले आफ्नो पूर्व अडानबाट फिर्ता हुँदै एक शीर्षकमा रहेको बजेट अर्को शीर्षकमा सार्न

६ अर्ब बढीको विदेशी लगानी स्वीकृत गर्ने अधिकार प्रधानमन्त्रीबाट खोसेर सहसचिवलाई

६ अर्ब रुपैयाँभन्दा बढीको स्वेदशी तथा विदेशी लगानी प्रधानमन्त्री नेतृत्वको लगानी बोर्डले स्वीकृत गर्ने वर्तमान व्यवस्थालाई विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्दै ६ अर्ब माथिको स्वदेशी लगानी प्रधानमन्त्री