राजस्व लक्ष्य पूरा गर्न ३०% को वृद्धिदर आवश्यक, लगातार पाँचौं वर्ष लक्ष्यअनुसार कर नउठ्ने निश्चित

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वको स्रोत समितिले निर्धारण गरेको सीमाभन्दा ३.३ प्रतिशत ठूलो आकारको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री वर्षमान पुनले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेका

वैदेशिक सहायतामा सञ्चालित आयोजनामा कर छुट नदिन अख्तियारको निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनाहरुमा प्रयोग हुने औजार तथा सरसामानहरुको आयातमा राजस्व छुट दिँदा अनियमितता हुने गरेको तथा राजस्व छुटका सामानको दुरुपयोग हुने गरेको निष्कर्ष निकाल्दै

अख्तियारको निर्देशन बेवास्ता गर्दै बन्यो बजेट, ‘आयोजना बैंक’मा अन्धाधुन्ध राखिए योजना

पुर्वतयारी नभएका योजनामा बजेट विनियोजन गर्न नहुने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थालाई निरन्तर उल्लंघन गर्दै बजेट बिनियोजन गर्ने गरेको अर्थ मन्त्रालयले उक्त ऐनको व्यवस्था कार्यान्वयन गर्न गत कात्तिकमा

‘स्वेट’ सेयर प्रकरण: रविले बोले संसदमा झुट, सहकारीको ऋणबाट पाएका थिए गोर्खा मिडियाको सेयर

बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा जारी भएको ऋण गोर्खा मिडियाको खातामा जम्मा भएपछि ग्यालेक्सी टिभीको मालिक बनेका रास्वपा सभापति रवि लामिछानेले आफूले ‘स्वेट’ सेयर लिएको भन्दै संसदलाई गलत जानकारी

सहकारी प्रकरणमा सर्वोच्चको फैसला: फस्‍न सक्छन् रवि लामिछाने

सहकारीले संस्थाका सदस्य बाहेकसँग कारोबार गर्न नमिल्ने, धितो नराखी ऋण दिन नहुने र पहिलोपटक कम मात्रै ऋण दिनु पर्ने व्याख्या गर्दै २०८० असोज ९ गते सर्वोच्च अदालतले गरेको फैसलाले धितो

कर्जा बढाउने निष्कर्षमा पुग्यो राष्ट्र बैंक: ६० अर्ब ऋण दिने बाटो खोलेको मौद्रिक समीक्षा वित्तीय स्थायित्वमा मौन

सुस्त रहेको कर्जा विस्तार बढाउन घर कर्जा, अटो कर्जा तथा र सेयर बजार चलायमान बनाउने गरी सार्वजनिक भएको मौद्रिक नीतिको समीक्षा वित्तीय स्थायित्वका विषयमा उठिरहेका प्रश्नमा भने मौन बसेको छ

सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेलाई कारबाही सिफारिस, प्रतिवेदन अर्थ मन्त्रालय र राष्ट्र बैंकमा थन्कियो

करदाताले तिरेको करबाट व्याज अनुदान दिँदै कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा लिएका अधिकांश ब्यक्तिहरुले उक्त रकम दुरुपयोग गरेकाले कारबाही गर्नु पर्ने सिफारिससहित प्राप्त प्रतिवेदन ६ महिनादेखि नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालयमा

नीति तथा कार्यक्रममा अधिकांश पुरानै विषय, कठिन अवस्थाको अर्थतन्त्र सुधार हुनेमा शंका

काठमाडौं । सरकारले विगतदेखि घोषणा हुँदै आएको कार्यक्रमलाई समेट्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम र रिटर्नी उद्यमशिलता कार्यक्रम जस्ता आकर्षक नारासहित तयार

वित्त आयोगले बिर्सियो आफ्नो हैसियत, प्रधानमन्त्रीको चाहना पूरा गर्न आन्तरिक ऋणको सीमा बढायो

संविधानले समष्टिगत आर्थिक सूचकहरूको विश्लेषण गरी संघ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने अधिकार दिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विगतका सरकारले अन्धाधुन्ध लिएको

नेपालले सम्पत्ति कर बढाउने ठाउँ छ, ऋण दोब्बर भए पनि जोमिखयुक्त छैन: आईएमएफ मिसन चिफ

१५ वर्षदेखि अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)मा कार्यरत टिडियन किन्डा सन् २०२० देखि एशिया प्रशान्त विभागको डेपुटी प्रमुख छन् । सन् २०२३ देखि नेपाल मिसन चिफ रहेका किन्डा सुधारका काम सम्पन्न गर्नु