भारतले सिधै २० करोड खर्च गर्ने गरी सम्झौता भएको हो ?

भारतका विदेश मन्त्री एस जय शंकरको भ्रमणको क्रममा भारत सरकारले नेपालमा सिधैं २० करोड रुपैयाँ सम्म खर्च गर्न मिल्ने गरी नेपाल सरकारसँग सम्झौता भएको भन्दै समाजिक सञ्जालमा आलोचना भईरहेको छ

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार १४ केजी सुन तस्करीमा संलग्न भएको आरोप, पासपोर्ट कालोसूचीमा राख्न पत्राचार

मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चन्द्र घलेबाट बरामद गरेको १४ केजी सुन तस्करीमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन कुमार गुरुङ संलग्न भएको आधार भेटिएपछि कार्यालयले अनुसन्धान

डेडिकेटेड-ट्रंकलाइन विवादः कुलमानको भावनात्मक दाबीमा उद्योगीको कानुनी प्रतिवाद

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जनता अँध्यारोमा बसेको अवस्थामा उद्योगीले बिजुली प्रयोग गरेकाले प्रिमियम महसुल तिर्नु पर्ने बताउँदा उद्योगीहरुले विद्युत महसुल निर्धारण आयोगले निर्धारण गरेको सर्त पूरा हुने

बिजुलीको बक्यौता असूल गर्ने कानूनी आधार कम भएपछि कुलमानको भावनात्मक जवाफ, विवाद झनै बढ्ने

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेका ग्राहकहरुको बक्यौता विवादमा कानूनी प्रश्न पन्छ्याउँदै भावनात्मक जवाफ दिएर उद्योगीहरुले बक्यौता तिर्नु पर्ने रटान दोहोर्याएका

एनएचपीसीमा सञ्चालकको बदमासी: एजीएमबाट पास नगरी लिए तलब, हकप्रदबाट उठाएको पैसा अपचलन

२ अर्ब ५० करोड रुपैयाँ पुँजी भएको नेशनल हाइड्रोपावर कम्पनी (एनएचपीसी) मा साढे ११ हजार कित्ता लगानी गरेका सञ्चालकहरुले मनलाग्दी ढंगले व्यक्तिगत लाभ लिइरहेको खुलेको छ । काठमाडौं । नेशनल

नक्कली नागरिकता बोकेका ‘बिजनेस क्लास’ यात्रुबाट सुन तस्करी, दुई मिनेटमा प्लेनभित्रै गायब !

बिजनेस क्लासको सिटमा दुबईबाट काठमाडौं आएका अर्घाखाँची घर बताउने भुवनकुमार क्षेत्रीलाई भन्सार विभागले नियन्त्रणमा लिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम उच्च तहका कर्मचारीहरुको मिलेमतोमा सुन तस्करी भइरहेको

वीरगञ्ज सुक्खा बन्दरगाहमा भन्सारको सर्च अप्रेसन, जीवजन्तुको सिङदेखि सुपारीसम्म बरामद

काठमाडौं । भन्सार विभागले वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा सर्च अप्रेसन गरेको छ । लामो समयदेखि भन्सार बिन्दुमा आएका कन्टेनरहरु जाँच पास नगरेपछि विभागले अप्रेसन गरिरहेको हो । सुक्खा बन्दरगाहमा थन्किएका कन्टेनरमा

८६ हजार डलर कसरी तिर्ने भन्ने निर्णय नहुँदा ‘कन्ट्री रेटिङ’ मा ढिलाइ

नेपालको कन्ट्री रेटिङ गर्ने कम्पनीलाई सेवा शुल्क कसरी तिर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले निर्णय गर्न नसक्दा ‘कन्ट्री रेटिङ’ को प्रकृया अगाडि बढ्न सकेको छैन । काठमाडौं । गत मंसिर २५

एफपिओको प्रिमियम र मर्जर/प्राप्तिको आम्दानीबाट कुन संस्थाले सरकारलाई कति कर तिरे ?

काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शनिबार दिउँसो ५ बजेसम्म १२ अर्ब ८० करोड रुपैयाँ कर संकलन गरेको छ । विभाग अन्तर्गतको ठुला करदाता

एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा सरकारले उठायो ५७ कम्पनीबाट १२ अर्ब ८० करोड राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा शनिबार दिउँसो ५ बजेसम्म १२ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभाग अन्तर्गतको ठुला करदाता