२०७५ सालमा सर्वाधिक पढिएका यी १० समाचार, अर्थमन्त्री खतिवडा चर्चामा



काठमाडौं । आजदेखि २०७५ सालको अन्तिम दिन । भोलिदेखि २०७६ साल सुरु हुँदैछ । अर्थात नयाँवर्ष नयाँ उमंग लिएर आउदै छ । २०७५ सालमा अत्याधिक पढेका समाचारलाई हामीले प्रस्तुत गर्दै छौ ।

गतवर्ष क्लिकमाण्डूमा सर्वाधिक पढिएको समाचार चेक काट्दा बाउन्स भए हुने कारवाहीको विषयमा थियो ।

चेक काट्दै हुनुहुन्छ ? गंभिर हुनोस्, ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ

त्यसपछि एउटा निकै नै सकारात्मक समाचार पाठकले अत्याधिक रुचाएका थिए ।

सिलिकन हिल्स बन्यो वालिङ नगरपालिका, भित्र्यायो १७ अर्ब लगानी

वालिङ नगरपालिकाले भित्राउन लागेको लगानीको विषयमा पाठकले रुचाएको अर्को समाचार थियो । बाँकी समाचारको सूचि यस्तो छ ।

निजामति ऐनः अबकाश पाएको २२ बर्षसम्म पनि पेन्सन नपाइने बनायाे अर्थमन्त्रालयले

तपाईँको तलब कति छ ? अब कति तिर्नुपर्छ कर ? यसरी थाहा पाउनुस्

यी हुन् सरकारले बैंक खाता बन्द गराएका यातायात ब्यवसायी समितिहरु (नामावलीसहित)

काठमाडौंका सडकमा मैले खाल्टा पारेको हो र ? प्रधानमन्त्री ओली

राष्ट्रिय वाणिज्य बैंकले ५५० जनाका लागि जागिर खुलाउने निर्णय गर्यो, अहिलेदेखि गर्नुहोस् तयारी

तोकियो २० जिल्लाको जग्गाको न्यूनतम मूल्य, तपाइको जग्गा कति रुपैयाँको भयो ?

अर्थमन्त्रीले राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकको ‘बिग मर्ज’ गराउँदै छन् ?

तलब बृद्धिको माग गर्ने कर्मचारीलाई अर्थमन्त्रीले भने- ढुकुटीमा पैसा भए पो बढाउनू


क्लिकमान्डु