अर्थमन्त्रीले राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकको ‘बिग मर्ज’ गराउँदै छन् ?

काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीति तयार गर्ने शिलशिलामा राष्ट्र बैंकले सरकारी लगानीका ३ बैंकलाई मर्ज गर्ने प्रस्ताब गरेको थियो । राष्ट्र बैंकको प्रस्ताबअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकलाई एकआपसमा मर्ज गराउँदा निजी क्षेत्रले प्रवद्र्धन गरेका बैंकहरुलाई पनि मर्जरमा जाने तीब्र दबाब हुन्थ्यो । गभर्नर डा. चिरञ्जीबी नेपाल आफ्नै कार्यकालमा … Continue reading अर्थमन्त्रीले राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकको ‘बिग मर्ज’ गराउँदै छन् ?