सिलिकन हिल्स बन्यो वालिङ नगरपालिका, भित्र्यायो १७ अर्ब लगानी

काठमाडौं। देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको छ । स्थानीय सरकार गठन भएको पनि १ वर्ष बढी भईसक्यो । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यो अवधिमा जनतामाथि करको भार थोपरेको भनेर आलोचना भईरहेको छ । देश संघीय संरचनामा गएपछि … Continue reading सिलिकन हिल्स बन्यो वालिङ नगरपालिका, भित्र्यायो १७ अर्ब लगानी