तपाईँको तलब कति छ ? अब कति तिर्नुपर्छ कर ? यसरी थाहा पाउनुस्

काठमाडौं । सरकारले यो बर्षदेखि करको सीमा परिवर्तन गर्दै तपाइलाई करको बोझ थपिदिएको छ । गत आर्थिक बर्षसम्म १५ र २५ प्रतिशतको दर भएपनि यो बर्षदेखि १०, २० र ३० प्रतिशत करको दर बनाएर मध्यम आय हुने नेपालीलाई कर बढाएको छ । नयाँ ब्यवस्था अनुसार तपाइ अविवाहित हुनुहुन्छ र बार्षिक ३ लाख ५० हजार रुपैयाँसम्मको … Continue reading तपाईँको तलब कति छ ? अब कति तिर्नुपर्छ कर ? यसरी थाहा पाउनुस्