काठमाडौंका सडकमा मैले खाल्टा पारेको हो र ? प्रधानमन्त्री ओली

हामी एउटा साझा संकल्पमा छौ । अब हाम्रो देश गरिब रहनु हुँदैन । अब हाम्रो देश पछौटे रहनु हुँदैन । यसका लागि सरकारले उद्देश्य तय गरेको छौं, ‘समृद्ध नेपाल, सुखी नेपाली’ । यो हाम्रो गन्त्वय हो । यो गन्तव्यसम्म पुग्नका लागि हामीलाई सुशासन र विकासको बाटो आवश्यक छ । विकास नगरी समृद्धि हासील गर्न सकिदैन … Continue reading काठमाडौंका सडकमा मैले खाल्टा पारेको हो र ? प्रधानमन्त्री ओली