यी हुन् सरकारले बैंक खाता बन्द गराएका यातायात ब्यवसायी समितिहरु (नामावलीसहित)

काठमाडौं । सरकारले देशभरका संचालित २४५ यातायात समितिहरुको बैंक खाता बन्द गराएको छ । गृहमन्त्रालयको आग्रह अनुसार नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गर्दै ती समितिहरुको बैंक खाता बन्द गराएको हो । नेपाल राष्ट्र बैंक स्रोतले दिएको जानकारी अनुसार सबैभन्दा धेरै समितिहरु प्रदेश नम्बर ३ मा छन् । सो प्रदेश अन्तरगत रहेका … Continue reading यी हुन् सरकारले बैंक खाता बन्द गराएका यातायात ब्यवसायी समितिहरु (नामावलीसहित)