तलब बृद्धिको माग गर्ने कर्मचारीलाई अर्थमन्त्रीले भने- ढुकुटीमा पैसा भए पो बढाउनू

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने बताएका छन् । तलब बढाउनु पर्ने माग राख्न अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका नेताहरुलाई यो वर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिए । कर्मचारी युनियनले मूख्य सचिबको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेका … Continue reading तलब बृद्धिको माग गर्ने कर्मचारीलाई अर्थमन्त्रीले भने- ढुकुटीमा पैसा भए पो बढाउनू