तोकियो २० जिल्लाको जग्गाको न्यूनतम मूल्य, तपाइको जग्गा कति रुपैयाँको भयो ?

काठमाडौं । देशका २० जिल्ला मालपोत कार्यालयले त्यहाँका जमिनको न्यूनतम मूल्याङ्कन तोकेको छ । अहिलेको मूल्याङ्कन गत वर्षको भन्दा बढेको छ । २० जिल्लामा रहेका जग्गाको न्यूनतम मूल्याङ्कन कहाँ कति छ त ? हामीले यहाँ प्रस्तुत गरेका छौं । अर्घाखाँची : अर्घाखाँची मालपोत कार्यालयले जग्गाको न्यूनतम मूल्याङ्कन सार्वजनिक गरेको छ । प्रति वर्गफिट ६ सय … Continue reading तोकियो २० जिल्लाको जग्गाको न्यूनतम मूल्य, तपाइको जग्गा कति रुपैयाँको भयो ?