निजामति ऐनः अबकाश पाएको २२ बर्षसम्म पनि पेन्सन नपाइने बनायाे अर्थमन्त्रालयले

काठमाडौं । केन्द्र सरकार अन्तरत रहेका निजामति कर्मचारीले अवकाश पाएको २२ बर्षसम्म पनि पेन्सन नपाउने अबस्था सिर्जना भएको छ । अर्थमन्त्रालयले संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तको ब्यवस्था गर्न बनेको ऐनको मस्यौदामा यस्तो ब्यवस्था गर्न भनेको हो । प्रस्तावित ऐनको मस्यौदमा तोकिएका अन्य योग्यता भएको ब्यक्तिले १८ बर्ष उमेर पुगेपछि निजामति सेवामा जागिर … Continue reading निजामति ऐनः अबकाश पाएको २२ बर्षसम्म पनि पेन्सन नपाइने बनायाे अर्थमन्त्रालयले