राष्ट्रिय वाणिज्य बैंकले ५५० जनाका लागि जागिर खुलाउने निर्णय गर्यो, अहिलेदेखि गर्नुहोस् तयारी

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५५० संख्यामा जागिर खुलाउने निर्णय गरेको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संचालक समितिले ५५० पदमा आवेदन माग्ने प्रस्तावलाई स्वीकृति दिएको जानकारी दिए । ‘संचालक समितिले जागिर खुलाउने विषयमा स्वीकृति दिएको छ, हामीले लोकसेवामा पठाएका छौ,लोकसेवाले नियमित तालिका अन्तर्गत आवेदन माग्छ,’श्रेष्ठले क्लिकमाण्डूसँग … Continue reading राष्ट्रिय वाणिज्य बैंकले ५५० जनाका लागि जागिर खुलाउने निर्णय गर्यो, अहिलेदेखि गर्नुहोस् तयारी